भाडा स्थिरीकरण बारे सुन्ने सत्रहरू

समरभिलले भाडा स्थिरीकरण कानूनको मस्यौदा तयार गर्दैछ। के समावेश गर्नुपर्छ?

भाडा कसरी सीमित गरिनु पर्छ?

कुनै एकाइ वा व्यक्तिहरूलाई भाडा स्थिरीकरणबाट छुट दिनुपर्छ? यदि छ भने, कसलाई?

मर्मत खर्चलाई भाडामा कसरी समावेश गर्नुपर्छ?

विस्थापन-विरुद्धको कार्य बल (The Anti-Displacement Task Force) ले भाडा स्थिरीकरणको लागि आगामी स्थानिय नियम याचिकाको मस्यौदा तयार गर्दा तपाँईको प्रतिक्रिया प्रयोग गर्नेछन्।

भाडाको स्थायित्वसम्बन्धी सुनुवाइका सत्रहरू- मालिक र मालिकका अधिवक्ताहरू

मिति: जुलाई २०, २०२३; साँझको ५:३० बजेदेखि रातीको ९:३० बजेसम्म

ढाँचा: प्रत्यक्ष उपस्थित हुने र Zoom प्रयोग गरेर लाइभ-स्ट्रिममा उपस्थित हुने।

कार्यक्रम हुने ठेगाना:

प्रत्यक्ष उपस्थित हुने: The Armory - 191 Highland Ave

Zoom लिङ्क: https://us02web.zoom.us/j/83832921717?pwd=WmZTalg0TzNSSnR2Y0VsUmpIbVNBdz09

टिप्पणीहरु प्रदान गर्नका लागी जुलाई १८, २०२३ सम्ममा टिप्पणीहरु दर्ता गराई सक्नुहोस्।

बोल्न दर्ता गर्नुहोस्।:





भाडा स्थिरता सुनुवाइ सत्रहरू - भाडामा लिनेहरू र भाडामा लिनेहरूको अधिवक्ताहरू

मिति: जुलाई २७, २०२३; साँझको ५:३० बजेदेखि रातीको ९:३० बजेसम्म

ढाँचा: प्रत्यक्ष उपस्थित हुने र Zoom प्रयोग गरेर लाइभ-स्ट्रिममा उपस्थित हुने।

कार्यक्रम हुने ठेगाना:

प्रत्यक्ष उपस्थित हुने: The Armory - 191 Highland Ave

Zoom लिङ्क: https://us02web.zoom.us/j/84463080114?pwd=Q1pYbWRDTXU4amhLeXIrTjd1SnJMdz09

टिप्पणीहरु प्रदान गर्नका लागी जुलाई २५, २०२३ सम्ममा टिप्पणीहरु दर्ता गराई सक्नुहोस्।

बोल्न दर्ता गर्नुहोस्।:

https://forms.gle/S1ChV78EoZZ2JCip9

Share भाडा स्थिरीकरण बारे सुन्ने सत्रहरू on Facebook Share भाडा स्थिरीकरण बारे सुन्ने सत्रहरू on X (formerly Twitter) Share भाडा स्थिरीकरण बारे सुन्ने सत्रहरू on Linkedin Email भाडा स्थिरीकरण बारे सुन्ने सत्रहरू link
<span class="translation_missing" title="translation missing: en-US.projects.blog_posts.show.load_comment_text">Load Comment Text</span>