Skip to content
project banner
CLOSED: This survey has concluded.

East Washington द्रुत-निर्माण सुरक्षा सुधार यातायात सुरक्षासम्बन्धी चिन्ताको सर्वेक्षण

East Washington द्रुत निर्माण सुरक्षा सुधारहरूका लागि हाम्रो सामुदायिक इनपुट सर्वेक्षणमा भाग लिन समय दिनुभएकोमा धन्यवाद। सिटीले Washington Street (Tufts Street देखि Boston सिटी लाइन सम्म) मा सुरक्षा बढाउन नयाँ सडक फुटपाथ चिन्ह, सङ्केत र लचिलो पोस्टहरू जस्ता सामग्रीहरूमार्फत द्रुत-निर्माण सुरक्षित साइकल लेन र अन्य सुधारहरू स्थापना गर्ने योजना बनाइरहेको छ।  

हामी तपाईंको विचार सुन्न चाहन्छौँ! यस क्षेत्रमा तपाईंका सुरक्षासम्बन्धी चिन्ता र प्राथमिकताहरूका बारेमा थप जान्न हामीलाई मद्दत गर्न कृपया यो 5-7 मिनेटको सर्वेक्षणमा भाग लिनुहोस्। 

परियोजनाका बारेमा थप विवरणका लागि: 

तपाईं फोनबाट सर्वेक्षण सञ्चालन गर्न चाहनुहुन्छ भने तपाईं हामीलाई 311 (617-666-3311) मा कल गर्न वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो प्रतिक्रियाको इमेल पठाउन पनि सक्नुहुन्छ। तपाईं परियोजनाका बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने कृपया मासिक मोबिलिटी समाचारपत्र को सदस्यता लिनुहोस्।