Skip to content
project banner
CLOSED: This survey has concluded.

सिटिव्यापी पार्किङ र कर्ब-उपयोग अध्ययन सिफारिसहरूको बारेमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नुहोस्! (नेपाली)

जुन २०२२ मा परियोजना अध्ययन टोलीले कर्ब नियमहरू तथा सङ्कलन गरिएको उपयोग/कब्जाको तथ्यांक, तथ्यांक विश्लेषणका मुख्य निष्कर्षहरू, र सम्भावित नीति तथा सञ्चालन प्रकृयाहरुको शिफारिसहरू सार्वजनिक गर्यो। अब हामी सिटिको लक्ष्य, सामुदायिक मूल्य र भविष्यका आवश्यकताहरूसँग जोडिएर सिटिको पार्किङ नीतिहरू तयार गर्नमा सिटिलाई मार्गदर्शनका लागि प्रस्तावित सिफारिसहरू बारेमा तपाँईंहरुको प्रतिक्रिया सुन्न चाहन्छौं। कृपया यो छोटो सर्वेक्षणमा भाग लिनुहोस्, टिप्पणी बाकसमा टिप्पणी जम्मा गर्नुहोस्, वा हामीलाई तपाईंको विचारहरू बताउन जैकी स्ट्यागन्यारीलाई jstagnari@somervillema.gov मा ईमेल गर्नुहोस्।