Skip to content
project banner
CLOSED: This survey has concluded.

समरभिल सिटिको साईकल सञ्जाल योजना सर्वेक्षण [नेपाली]

यो सर्वेक्षण पुरा गर्न यहाँले दिनुभएको समयको लागी धन्यवाद!  

हामी समरभिलका बासिन्दाहरूकामदारहरूर आगन्तुकहरूलाई सिटिव्यापी साईकल सञ्जाल नीतिहरूबारे सूचित हुनका लागी यो सर्वेक्षण पूरा गर्न आमन्त्रित गर्दछौं। यस सर्वेक्षणले वर्तमान साईकल यात्राको ढाँचा र सार्वजनिक प्राथमिकताहरूका बारेमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नेछ जसले भविष्यको योजनालाई मार्गदर्शन गर्नेछ। समरभिल साईकल सञ्जाल योजनाले हाम्रो सडकको डिजाइन योजनालाई मार्गदर्शन गर्ने लक्ष्य राखेको छ ताकि उमेर र क्षमताको भिन्नतका वावजुद सबैले सुरक्षित र सहज महसुस गरी सिटिको जुनसुकै ठाउँमा साईकल चलाउन सकून्।