Skip to content
View of Somerville Avenue at Conway Park

Somerville Avenue द्रुत-निर्माण सुरक्षा सुधार यातायात सुरक्षा सरोकार सर्वेक्षण

Somerville Avenue को द्रुत निर्माण सुधारका लागि हाम्रो सामुदायिक इनपुट सर्वेक्षणमा भाग लिन समय दिनुभएकोमा धन्यवाद । Somerville Avenue (Elm Street देखि Bow Street सम्म) मा सुरक्षा वृद्धि गर्न सहरले नयाँ सडक फुटपाथ चिन्हहरू, साइनेज र लचिला पोस्टहरू लगायत सामग्रीहरू मार्फत द्रुत-निर्माण सुरक्षित बाइक लेन र अन्य सुधारहरू स्थापना गर्ने योजना बनाइरहेको छ । 

हामी तपाईंको राय लिन चाहन्छौँ ! कृपया 5-7 मिनेट समय दिएर सर्वेक्षण पूरा गरी यस क्षेत्रमा तपाईंको सुरक्षा सम्बन्धी सरोकार र प्राथमिकताहरू बारे थप जानकारी पाउनमा हामीलाई मद्दत गरिदिनुहोस् । 

परियोजनाको बारेमा थप विवरणका लागि:  

  1. परियोजनाको वेबसाइटमा विस्तृत विवरण हेर्नुहोस्  
  2. सामुदायिक बैठकका प्रस्तुतीकरण स्लाइडहरू अध्ययन गर्नुहोस् (अङ्ग्रेजी भाषामा उपलब्ध)

यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666-3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ । यदि तपाईं परियोजनाको बारेमा नियमित इमेल अपडेटहरू प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया Monthly Mobility Newsletter का लागि नाम दर्ता गर्नुहोस् ।