हाईल्याण्ड एभिन्यु रिडिजाइन सर्वेक्षण- [नेपाली]
हाईल्याण्ड एभिन्यू रिडिजाइन सर्वेक्षणको लागी समय निकाल्नु भएकोमा धन्यवाद। सिटिले पैदल यात्रीहरुको लागी सुरक्षित उपायहरू, एमबिटिए(MBTA) बसमा सुधारहरू, र सुरक्षित साइकल लेनहरू सहित एक सुधारिएको हाईल्याण्ड एभेन्यू सिर्जना गर्न सडकको पुनर्निर्माण गर्दैछ। यस लक्ष्य सम्म पुग्नका लागि, सिटिका कर्मचारीहरूले कुनै पनि प्रकारबाट हाइल्यान्ड एभ यात्रा गर्ने मानिसहरूलाई सुरक्षित र सजिलो बनाउन कर्ब स्पेसलाई कसरी अझ कुशलतापूर्वक प्रयोग गर्ने भनेर हेरिरहेका छन्। हामी मानिसहरूले आज सडक कसरी प्रयोग गर्छन् र उनीहरूले कस्तो सुधारहरू हेर्न चाहेका छन् भन्ने बारेमा पनि जान्न चाहन्छौं। तपाईले दिनुभएको जानकारीले शहरलाई सुधारहरूमा प्राथमिकता दिन र सडकको डिजाइनका अवधारणाहरू विकास गर्न मद्दत गर्नेछ।
0% answered