Skip to content

हाईल्याण्ड एभिन्यु रिडिजाइन सर्वेक्षण- [नेपाली]

हाईल्याण्ड एभिन्यू रिडिजाइन सर्वेक्षणको लागी समय निकाल्नु भएकोमा धन्यवाद। सिटिले पैदल यात्रीहरुको लागी सुरक्षित उपायहरू, एमबिटिए(MBTA) बसमा सुधारहरू, र सुरक्षित साइकल लेनहरू सहित एक सुधारिएको हाईल्याण्ड एभेन्यू सिर्जना गर्न सडकको पुनर्निर्माण गर्दैछ। यस लक्ष्य सम्म पुग्नका लागि, सिटिका कर्मचारीहरूले कुनै पनि प्रकारबाट हाइल्यान्ड एभ यात्रा गर्ने मानिसहरूलाई सुरक्षित र सजिलो बनाउन कर्ब स्पेसलाई कसरी अझ कुशलतापूर्वक प्रयोग गर्ने भनेर हेरिरहेका छन्। हामी मानिसहरूले आज सडक कसरी प्रयोग गर्छन् र उनीहरूले कस्तो सुधारहरू हेर्न चाहेका छन् भन्ने बारेमा पनि जान्न चाहन्छौं। तपाईले दिनुभएको जानकारीले शहरलाई सुधारहरूमा प्राथमिकता दिन र सडकको डिजाइनका अवधारणाहरू विकास गर्न मद्दत गर्नेछ।

0% answered

1.  

निम्न मध्ये कुन छनौटले हाईल्याण्ड एभिन्यूसँगको तपाईंको सम्बन्धलाई प्रतिनिधित्व गर्दछ? लागू हुने सबै चयन गर्नुहोस्।

* required
2.  

तपाई आज हाईल्याण्ड एभिन्यूमा कसरी यात्रा गर्नुहुन्छ? तपाईले हप्तामा कम्तिमा एक पटक प्रयोग गर्ने सबै यात्राका मोडहरू लाई चयन गर्नुहोस्

* required
3.  

तपाई आज सबैभन्दा बढी कुन यात्रा मोड प्रयोग गर्नुहुन्छ? एउटा छान्नुहोस्। 

* required
4.  

एक आदर्श संसारमा, हाइल्याण्ड एभमा हुँदा तपाई प्रायः कुन यात्रा मोड प्रयोग गर्न रुचाउनु हुन्छ?

* required
8.  

हाईल्याण्ड एभमा तपाई कुन गन्तव्यहरूमा जानुहुन्छ? (लागू हुने सबै चयन गर्नुहोस्)

9.  

तपाईं हाईल्याण्ड एभिन्युमा ड्राइभिङ वा कारपुलिङ गरेर यात्रा गर्नुहुंदा, प्रायः कहाँ गाडी पार्क गर्नुहुन्छ?

* required
10.  

हाईल्याण्ड एभ को गन्तव्य स्थल सम्म पुग्न हिडेर वा गुडेर (घर, पार्किगं स्थल, या एमबिटिए स्टप/स्टेसन बाट) सबै भन्दा टाढा कति सम्म जानु हुन्छ?

* required
11.  

औसतमा, कति पटक तपाईं हाईल्याण्ड एभ भएर व्यवसाय र/वा सेवाहरूको लागी जानुहुन्छ?

* required
12.  

तपाई सामान्यतया दिनको कुन समयमा हाईल्याण्ड एभ  मा भएको व्यवसाय र/वा सेवाहरूमा जानुहुन्छ?

14.  

तपाईं हाईल्याण्ड एभ मा थप के हेर्न चाहनुहुन्छ? कृपया आफूलाई सुरक्षित अनुभव गराउने, थप आरामदायी र हाईल्याण्ड एभ  प्रयोग गर्ने सम्भावना बढाउन सक्ने कुराहरू चयन गर्नुहोस्। लागू हुने सबै कुराहरू चयन गर्नुहोस्।

* required