Skip to content
project banner
CLOSED: This survey has concluded.

West Broadway यातायात सुरक्षासम्बन्धी सरोकार र आवश्यकताहरूको सर्वेक्षण [Nepali]

Clarendon एभिन्यू  Alewife Brook Parkway (रूट 16) को बिचमा रहेको West Broadway का बारेमा पृष्ठपोषण उपलब्ध गराउन समय निकाल्नुभएकोमा तपाईंलाई धन्यवाद। Broadway, West Somerville को महत्त्वपूर्ण आवासीयव्यावसायिक  यातायात सडक हो। हामी फुटपाथ पुनर्निर्माण गर्ने  सडकमा नयाँ अलकत्र हाल्ने योजनामा छौँ  यस प्रयासको भागको रूपमा हामी मानिसहरूलाई हिँड्नरोलिङ गर्नबाइक चलाउनबसमा चढ्न  ड्राइभ गर्न अझ सुरक्षित बनाउने नयाँ डिजाइन अन्वेषण गर्ने अवसर लिँदै छौँ। हामी सडकका बारेमा तपाईंको अनुभव सुन्नतपाईंको यातायात सुरक्षासम्बन्धी सरोकारहरू सुन्न  West Broadway मा सुधार ल्याउने तरिकाहरूका बारेमा पृष्ठपोषण जम्मा गर्न चाहन्छौँ।  

कृपया हामीलाई आफ्नो बारेमा थोरै बताउन र भविष्यमा West Broadway को पुनः डिजाइनमा तपाईंको सहयोग प्रदान गर्न यो 5 मिनेटको सर्वेक्षणमा भाग लिनुहोस्।