Skip to content
project banner

[Nepalese] Western Pearl Street अद्यावधि डिजाइन प्रतिक्रिया सर्वेक्षण

Western Pearl Street को परिमार्जित डिजाइनमा आफ्नो प्रतिक्रिया व्यक्त गर्न समय निकाल्नुभएकोमा धन्यवाद । मे 2025 मा सहरले समुदायका सदस्यहरूलाई दुई वटा डिजाइन विकल्पहरू प्रस्तुत गरेको थि‍यो । विगत केही महिनादेखि सहरले यी डिजाइन विकल्पहरूको बारेमा हामीले समुदायमा सङ्कलन गरेका सबै प्रतिक्रियाहरूको समीक्षा गर्दैएउटा डिजाइन छनौट गर्ने दिशा तय गर्दै र डिजाइनलाई अगाडि बढाउने कार्य गर्दै बितायो । डिजाइनलाई अन्तिम रूप दिनु र 2026 र 2027 को बीचमा निर्माणको तयारी गर्नु अघि हामी कसरी अझ परिवर्तनहरू गर्न सक्छौँ भनेर हेर्न हामी तपाईंको रायसुझाव सुन्न चाहन्छौँ । 

पहुँच सुनिश्चित गर्नका लागि सडकको मर्मतसम्भार र फुटपाथहरूको पुनर्निर्माणसँगैहामीले सडकमा यात्रा गर्ने सबै मानिसहरूको सुरक्षा वृद्धि गर्नेभरपर्दो र दिगो यातायात विकल्पहरू प्रदान गर्ने र थप हरियाली समावेश गर्ने डिजाइन विकास गर्ने लक्ष्य राख्यौँ । हाम्रो लक्ष्य Somerville साइकल नेटवर्क योजनाको उद्देश्य पूरा गर्न केही पार्किङ विकल्प र क्रसवाकहरू र हरियाली क्षेत्रहरू बढाउने अवसरहरू कायम राख्दै परियोजना क्षेत्रमा दुवै दिशामा सइकल चलाउने विकल्पहरू प्रदान गर्नु थियो । यो डिजाइन समुदायका धेरै सदस्यहरू आफ्नो यातायात सुरक्षा सरोकार र अवधारणात्मक विचारहरूसहित आफ्नो प्रतिक्रियामा आधारित थियो । 

 हामी तपाईंको राय लिन चाहन्छौँ ! कृपया यो 5 देखि 10 मिनेटको सर्वेक्षणमा भाग लिएर डिजाइनको बारेमा आफ्नो प्रतिक्रिया र आफ्नो बारेमा केही विवरण प्रदान गर्नुहोस्ताकि हामी कसलाई सम्पर्क गर्दै छौँ भनेर अझ राम्रोसँग थाहा पाउन मद्दत पुग्ने छ । यदि तपाईं फोन मार्फत सर्वेक्षण पूरा गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई 311 (617-666-3311) मा फोन गर्न सक्नुहुन्छ वा हाम्रो टोलीलाई transportation@somervillema.gov मा आफ्नो पृष्ठपोषण ईमेल गर्न पनि सक्नुहुन्छ ।


खण्ड 1: परिमार्जित डिजाइनसम्बन्धी प्रतिक्रिया

1.  

Western Pearl Street को परिमार्जित डिजाइनको बारेमा तपाईंको विचार के छ ? कृपया एउटा छान्नुहोस् । 

* required
4.  

के तपाईंलाई डिजाइनले निम्न लक्ष्यहरू पूरा गर्छ भन्ने लाग्छ ? 

हिँड्ने र रोलर स्केटिङ गर्ने मानिसहरूका लागि सुरक्षा वृद्धि गर्ने (गतिशीलता उपकरण प्रयोग गरेर)
साइकल चलाउने मानिसहरूका लागि सुरक्षा वृद्धि गर्ने
गाडी चलाउने मानिसहरूका लागि सुरक्षा वृद्धि गर्ने
बसको बृहत्तर अनुभव प्रदान गर्ने
वनस्पति र रूखहरूका लागि पर्याप्त ठाउँ प्रदान गर्ने

खण्ड 2: जनसांख्यिकीय विवरण 

7.  

तपाईंले यो सर्वेक्षण र/वा परियोजनाको बारेमा कहाँबाट कसरी सुन्नुभयो ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् । 

8.  

तपाईं निम्नमध्ये कुनै कार्यक्रममा संलग्न हुनुभएको थियो ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् । 

9.  

तपाईं Somerville मा कहाँ बस्नुहुन्छ ? 

10.  

तपाईं सामान्यतया यात्रा गर्ने मुख्य माध्यमहरू के-के हुन् ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् ।

11.  

तपाईं आफूलाई कुन जात वा जातिको रूपमा चिनाउन चाहनुहुन्छ ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् । 

12.  

तपाईंको परिवारको अनुमानित वार्षिक आम्दानी कति हो ? कृपया तपाईंले हाल बसिरहेको ठाउँमा सँगै बस्ने (जस्तै, रुममेटहरू) सबैका लागि जवाफ दिनुहोस् । 

Select option

Select option

15.  

तपाईंको उमेर कति हो ?  

16.  

तपाईंको लिङ्ग के हो ? लागू हुने सबैमा चिन्ह लगाउनुहोस् । 

Maximum 255 characters

0/255

18.  

Somerville मा तपाईंको आवासको स्थिति के छ ? 

19.  

के तपाईं आफूलाई अपाङ्गता भएको व्यक्तिको रूपमा स्व-पहिचान गर्नुहुन्छ (निदान सहित वा निदान नभएको) ?